Logo

July 28, 2026

July 28, 2026 | २०८३-०४-१२

सर्वोदय बाल क्लबलाई सेनेटरी प्याड हस्तान्तरण

सर्वोदय बाल क्लबलाई सेनेटरी प्याड हस्तान्तरण

सर्वोदय शिक्षा खबर
कात्तिक १०, २०८२

दमक/ दमक–९ का स्थानीय सामाजिक व्यक्तित्व हरि प्रसाद सिग्देल र भूमिका सिग्देलले सर्वोदय बाल क्लबलाई करिब ७०० थान सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको छ।


सिग्देल दम्पतीले यसअघि पनि विभिन्न संघ–संस्था, नगरपालिका तथा विद्यालयहरूमा सेनेटरी प्याड वितरण गर्दै आएका छन्।

क्लबको तर्फबाट क्लबकी अध्यक्ष श्रीविना राईले सिग्देल दम्पति लाई धन्यवाद दिदै उक्त प्याड सामुदायिक विद्यालयका बिपन्न किशोरीहरुलाइ उपहार प्रदान गर्ने बताइन ।

प्रतिक्रिया दिनुहोस